arrow

राष्ट्र बैङ्कले मौद्रिक अर्ध वार्षिक नीतिको समीक्षा गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २७ शुक्रबार
nrb-bank.jpg
फाइल तस्बिर

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले शुक्रवार दिउँसो मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा गर्ने भएको छ। राष्ट्र बैङ्कका अनुसार सञ्चालक सदस्यहरूसँग शुक्रवार बिहान ८ बजेका लागि बैठक आव्हान गरेको छ।

ऋणको माग नआएको, ऋण तिर्न समस्या भइरहेको, बजारमा तरलता बढे पनि ब्याज घट्न नसकेको, बेला राष्ट्र बैङ्कको अर्ध वार्षिक समीक्षा बैठकलाई महत्त्वका साथ हेरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ