arrow

'जनमत सङ्ग्रह गरी नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्छ'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २९ आइतबार
sasanka.png

काठमाडौं ।  नेपाली कांग्रेसका पूर्व महामन्त्री डा शशांक कोइरालाले जनमत सङ्ग्रह गरेर  नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्ने बताएका छन् ।

शनिबार श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा नेता डा कोइरालाले आफूले नेपाल हिन्दू राष्ट्र हुनुपर्ने अठोट लिएको बताएका छन्  ।

उनले भने, “जनमत सङ्ग्रह गरेर भए पनि नेपाललाई हिन्दू राष्ट्रमा परिणत गर्नुपर्छ ।”

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ