-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री डा शशांक कोइरालाले जनमत सङ्ग्रह गरेर नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्ने बताएका छन् ।
शनिबार श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा नेता डा कोइरालाले आफूले नेपाल हिन्दू राष्ट्र हुनुपर्ने अठोट लिएको बताएका छन् ।
उनले भने, “जनमत सङ्ग्रह गरेर भए पनि नेपाललाई हिन्दू राष्ट्रमा परिणत गर्नुपर्छ ।”