- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विश्व अर्थतन्त्रमा देखिएका कसिला नीतिले गर्दा चालु वर्षको आर्थिक वृद्धिदर ८ प्रतिशत हासिल हुँदैन । नेपालको आर्थिक नीतिमा चुनौती थपिएको बताएका छन् ।
आइतबार प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले भने, ‘चालु वर्षको आर्थिक वृद्धिदर ८ प्रतिशत हासिल हुँदैन ।’