arrow
ADVERTISEMENT

सार्वजनिक यातायात संचालनमा [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २ मंगलबार
_MG_9211.jpg

काठमाडौं । यातायात मजदूरहरू र सरकारबीच भएको वार्तामा आन्दोलन स्थगित गर्ने सहमतिसँगै सार्वजनिक यातायात संचालनमा आएका छन् ।  

आन्दोलनकारीहरुले ट्राफिक जरिवाना बढेको भन्दै सोमबार आन्दोलन गरेका थिए । मंगलबारदेखि सवारी नचलाउने घोषणा गरेका थिए । बिहानदेखि सार्वजनिक यातायात नचलाइएका भएपनि सहमतिपछि मध्यान्हपछि सवारी चलेका छन् । 

_MG_9225.jpg
_MG_9223.jpg
_MG_9191.jpg
_MG_9192.jpg
_MG_9211.jpg
_MG_9200.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ