arrow

वर्षमान पुन उपचारका लागि फेरि चीनमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २ मंगलबार
barshaman-pun-bimar.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन स्वास्थ्य उपचारका लागि चीन प्रस्थान गरेका छन् । वंशाणुगत जण्डिसबाट पीडित पुन मंगलबार नियमित उपचारका लागि श्रीमती ओनसरी घर्तीसहित चीन प्रस्थान गरेको पारिवारिक स्रोतले बतायो ।

उनी यसअघि ५ पुसमा उपचार गराएर चीनबाट फर्किएका थिए । चीनको सेनजेन प्रान्तस्थित थर्ड पिपुल्स् अस्पतालमा उनको उपचार भएको थियो । उनी लामो समयदेखि चीन जाँदै उपचार गराउँदै फर्कदै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ