arrow

खाद्य स्वच्छता तथा गुणस्तर विधेयकमाथि छलफल गर्ने प्रस्ताव संसदमा स्वीकृत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ३ बुधबार
devraj-ghimire.jpg

काठमाडौं। राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त  खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव संसदमा सर्वसम्मतिले स्वीकृत भएको छ।

बुधबार बसेको संसदको बैठकमा सभामुख देवराज घिमिरेले प्रस्ताव स्वीकृत भएको घोषणा गरेका हुन्।

विधेयकमा नेपाली कांग्रेसका सांसद रमेश लेखकलगायत केहीले अझै छलफल र संशोधनको आवश्यकता रहेको बताएका थिए।



नयाँ