arrow

सरकारलाई संसदमा उठेका विषयको जवाफ दिन निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १२ शुक्रबार
devraj-ghimire-speaker-2079-11-12.jpg

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएका विषयको जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् । 

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले सांसदहरुले शून्य र विशेष समयमा उठाएका विषयको जवाफ दिन सरकारलाई निर्देशन दिएका हुन् ।

यसअघि शून्य र विशेष समयमा गराइएको ध्यानाकर्षणप्रति सरकार जवाफदेही नबनेको भन्दै सांसदहरुले सरकारलाई जवाफदेही बनाउन रुलिङको मागसमेत गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ