arrow

आत्मरक्षा अभ्यास गर्दै किशोरी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १३ शनिबार
self-defence-youth-2079.jpg

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले आत्मरक्षा तालिम दिन थालेको छ । नागरपालिका १० झलारीस्थित श्रीकृष्ण माध्यमिक विद्यालयका किशोरीहरु नगरपालिकाले आयोजना गरेको आत्मरक्षासम्बन्धी तालिममा सहभागी भएर अभ्यास गरेका छन् ।   

किशोरीमाथि हुने हिंसाजन्य घटना न्यूनीकरणका लागि नगरपालिकाले आत्मरक्षा तालिम दिने कार्य शुरु गरेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ