arrow

राप्रपा बागमती प्रदेश सरकारबाट पनि बाहिरियो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १३ शनिबार
rpp-raprapa.jpg
तस्बिर – फाइल ।

हेटौंडा । बागमती प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)  सरकारबाट बाहिरिएको छ । खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री उद्धव थापाले शनिबार राति ८ बजे प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष उनको निवासमा संयुक्तरूपमा राजीनामा बुझाएका हुन् । 

उनले पार्टीको निर्णयानुसार भन्दै राजीनामा दिइएको बताए । मुख्यमन्त्री निवासमा राप्रपाका थापासँगै पर्यटन, उद्योग तथा सहकारीमन्त्री डम्बरबहादुर तामाङ र वन तथा वातावरणमन्त्री राजु विष्टले पनि राजीनामा दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ