- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । 'चर्को महंगी बन्द गर' भन्दै नेपाल कम्युनिष्ट पार्टी र केन्द्रीय जनवर्गीय संघठनहरुले विरोध कार्यक्रम आयोजना गरेका छन् । उक्त्त कार्यक्रममा भ्रष्टाचार र वित्तीय संस्थाहरुको ज्यादतीका विषयहरुमा नारा लगाइएको थियो । आन्दोलन माइतघरबाट शुरु भई नयाँ बानेश्वर पुगेर कोण सभामा परिणत भएको थियो ।