arrow
ADVERTISEMENT

पीडितका पक्षमा ऐक्यबद्धता(फोटोफिचर)

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १६ मंगलबार
dd829e0c-0b7b-4db5-9d8f-45181e39462d.JPG

काठमाडौँ । बलात्कार पीडित, महिला हिंसामा परेकाहरूको ऐक्यबद्धता जनाउँदै सोमबार माइतीघरमा भेला भएर आजाद मोर्चा समूहले खबरदारी सभा गरेको छ ।

अभियानता हिरादेवी वाइबा लगायत मोर्चा समूहका अन्य युवाहरूको उपस्थितमा खबरदारी कार्यक्रम भएको छ ।  

"हाम्रो आवाज सर्भाइवरलाई हिम्मत बनोस्, उत्पीडकलाई थ्रेट " लगायतका नारा लाउँदै मोर्चा समूहले माइतीघरमा खबरदारी सभा गरेको छ ।

 

 

06cd0fcc-cb4a-4707-8fbc-8de498a9e779.JPG
dd829e0c-0b7b-4db5-9d8f-45181e39462d.JPG
68d6fff4-1811-412a-b65b-a963a661f722.JPG
496cdd3f-393d-4083-8480-8fc07e163527.JPG
d708991e-a1ac-4e5f-8183-3d32706ef479.JPG
24b89e93-d88d-461a-98d6-f26bad6c40f7.JPG
fee85db0-8068-4409-8e53-7f5f582bcc9f.JPG
93a196d1-72d8-478d-94a4-6e19e4efc3a7.JPG
d083f545-b815-42d9-8189-51ba8f471277.JPG


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ