-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । ऊनलाई मानव इतिहासको पहिलो कपडा मानिन्छ । नेपाली महिलाहरुले भेँडाको उनबाट हाते पारम्परिक सामग्रीहरु बनाउँदै आएका छन् ।
रोजगारमा लागेका महिलाहरु हातले बनाएको भेडाको उनलाई परम्परागत र असाधारण प्राकृतिक सामग्री बनाउँछन् ।