arrow

संसदका दुवै सभामुखले मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २५ बिहिबार
parliament-house.jpg

काठमाडौं । प्रतिनिधिसभाका सभामुख  र राष्ट्रियसभाका अध्यक्षले मतदान गरेका छन् ।  

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रपति पदको निर्वाचनमा मतदान गरेका हुन् ।

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएको सङ्घीय सांसद मतदान केन्द्रमा उनीहरुले मतदान गरेका हुन् ।

बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म जारी रहनेछ ।
    
तेस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले) का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ