क्यानले भोलिको क्रिकेटमा टिकटबाट उठेको रकम खेलाडी कोषमा राखिदिने
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १ बुधबार
900
Shares
तस्बिर – फाइल ।
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले भोलि नेपाल र यूएईबीचको आईसीसी विश्वकप लिग २ को अन्तिम खेलमा टिकटबाट उठेको रकम क्रिकेट खेलाडीको कल्याण कोषमा जम्मा गरिदिने भएको छ ।
भोलिको खेलमा यूएईलाई हराए नेपाल विश्वकप छनोटमा सिधै छानिन पाउने पाउने छ । भोलिको खेल निकै महत्वपूर्ण भएकाले पनि खेलाडीको मनोबल बढाउन क्यानले यो निर्णय गरेको हो ।
नेपालले एक दिवसीय माध्यतालाई यथावत् राखिसकेको छ । अब यूएईलाई हराए जिम्बावेमा हुने विश्वकप छनोटमा सिधै प्रवेश पाउने छ ।