arrow
ADVERTISEMENT

जेलिएको राजधानी (२१ तस्बिर)

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ४ शनिबार
internet-wire-cable-mess-parliament.jpg
तस्बिर : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ। तारैतारको कुरूप जालोले राजधानी जस्तो पनि देखिन छाड्यो काठमाडौँ। राजधानी भनेको सुन्दर, व्यवस्थित र विकसित हुनुको साटो धुलो,धुवा र तार जालोको कुरूपले भरिएको छ। विद्युत्, टेलिफोन, केवल अपरेटर र इन्टरनेट सेवा प्रदायकले पोलले पनि थेग्न नसक्ने गरी तार टाँग्दा सहर कुरूप मात्र भएको छैन, दुर्घटनाको जोखिम पनि बढेको छ।

नेपाल विद्युत् प्राधिकरणले जालो झैँ बेवारिसे अवस्थामा टाँगिएका तार ‘अन्डरग्राउन्ड’ गरी सहरलाई व्यवस्थित गराइ राखेको छ। तर, टेलिकम र अन्य सेवा प्रदायक भने यसतर्फ अग्रसर छैनन्।

केही इन्टरनेट प्रदायक कम्पनीहरूले भने तार व्यवस्थापनमा लाग पनि व्यवहारमा देखिने गरी काम भएको छैन। देशकै महत्त्वपूर्ण ठाउँ सङ्घीय संसद् भवन अगाडीको अवस्था त उस्तै छ भने अरू छ ठाउँको त के कुरा गर्नु। नेपाल विद्युत् प्राधिकरणले आफ्नो तार भूमिगत गर्ने काम गरी राख्दा अरूको वास्ता नहुनु एकदम लज्जास्पद विषय बनेको छ।

internet-wire-cable-mess-parliament-1.jpg
internet-wire-cable-mess-parliament-2.jpg
internet-wire-cable-mess-parliament-3.jpg
internet-wire-cable-mess-parliament-4.jpg
internet-wire-cable-mess-parliament-5.jpg
internet-wire-cable-mess-parliament-6.jpg
internet-wire-cable-mess-parliament-7.jpg
internet-wire-cable-mess-parliament-8.jpg
internet-wire-cable-mess-parliament-9.jpg
internet-wire-cable-mess-parliament-10.jpg
internet-wire-cable-mess-parliament-11.jpg
internet-wire-cable-mess-parliament-12.jpg
internet-wire-cable-mess-parliament-13.jpg
internet-wire-cable-mess-parliament-14.jpg
internet-wire-cable-mess-parliament-15.jpg
internet-wire-cable-mess-parliament-16.jpg
internet-wire-cable-mess-parliament-17.jpg
internet-wire-cable-mess-parliament-18.jpg
internet-wire-cable-mess-parliament-19.jpg
internet-wire-cable-mess-parliament-20.jpg
internet-wire-cable-mess-parliament-21.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ