घोडेजात्रामा टुडिखेल परिसर बाहिर देखिएको फरक दृश्य [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ७ मंगलबार
1.2k
Shares
काठमाडौं। काठमाडौं उपत्यकामा आज घोडेजात्रा मनाइएको छ। घोडेजात्राको अवसरमा नेपाली सेनाले सैनिक मन्चमा वृहत कार्यक्रम आयोजना गरी मनाएको छ।
भित्र कार्यक्रम भैरहँदा बाहिरको दृश्य भने सधैझैँ उही जनतालाई जात्रा हेर्न सङ्घर्ष गर्नु पर्ने र आम जनतालाई नियन्त्रण गर्न सुरक्षाकर्मीहरूलाई सकस भएको देखिन्छ।
मानिसहरु रूखमा चडेर भए पनि घोडेजात्रा हेरिरहेका थिए।