arrow

'तीन वटा बैङ्क राज्यले देशव्यापी बनाए मात्रै जनता सुखी' 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ९ बिहिबार
dharmendra-bastola.jpg

काठमाडौं । नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोलाले जनता लुट्ने वित्तीय संस्थाहरूलाई खारेज गरेर सरकारी स्वामित्वका तीन वटा बैङ्कहरू राज्यले देशव्यापी बनाए मात्रै जनता सुखी र देश समृद्ध हुने जिकिर गरेका छन् । 

वित्तीय अराजकताको कारण लाखौँ जनता अकालमै मर्नु परेको भन्दै पीडा व्यक्त गरेका हुन् ।

बास्तोलाले ‘सहकारी,लघुवित्त र विदेशी बैङ्कहरूलाई खारेज गरी राष्ट्रिय वाणिज्य बैङ्क,कृषि विकास बैङ्क र नेपाल बैङ्क लिमिटेडहरूको गाउँ गाउँसम्म सेवा विस्तार गरेर जनअपेक्षा अनुसार परिचालन गर्न सके देशको आर्थिक सङ्कट हल हुने धारणा राखेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ