arrow

यस्तो छ प्रतिनिधि सभाको सम्भावित कार्यसूची

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १२ आइतबार
Parliament_building-1619601493.png

काठमाडौं । आज बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई विधेयक माथि प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको छ। 

प्रधानमन्त्री प्रचण्डले संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकमाथि विचार गरियोस् भनी प्रस्ताव पेस गर्ने कार्यसूची छ। 

बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दै छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ