arrow

भिक्षा माग्दै भिक्षुहरु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १७ शुक्रबार
monk-buddha.JPG

झापा, मोरङ र सुनसरीका मगर समुदायका ३० जना वापा (पुरोहित) हरु मोरङको पथरी शनिश्चरेमा भिक्षा लिँदै । 

गौतम बुद्धको जन्मस्थल कपिलवस्तुको लुम्बिनीमा २२ दिनको ध्यानपश्चात् दीक्षा आर्जन गरेपछि उनीहरु भिक्षा माग्न निस्किएका हुन् । तस्बिरः  गोपाल काफ्ले-रासस



नयाँ