arrow

प्रधानमन्त्रीले समावेशी आयोगको प्रतिवेदन पेश गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १९ आइतबार
prachanda-2079-12-06-a.jpg

काठमाडौं । संसद्मा आज  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन पेश गर्ने भएका छन् । 

आज दिउँसो १ बजे बोलाइएको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले   प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ । 

त्यस्तै  प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०७९ माथिको दफावार छलफल सदनमा छलफलको लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।  

प्रस्तावमाथि दफावार छलफल गरेपछि बैठकमा निर्माणार्थ प्रस्तुत गरिने जनाइएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ