arrow

मस्कले फेरे ट्वीटरको लोगो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २१ मंगलबार
twitter logo-dog.jpg

काठमाडौं । ट्वीटरका मालिक एलन मस्कले ट्वीटरमा ठूलो परिवर्तन गरेका छन्। मस्कले ट्वीटरको लोगो परिवर्तन गरेका छन् । 

मस्कले ट्वीटरले नीलो चरालाई हटाएर कुकुर राखेका छन्  । 

ट्वीटरबाट निलो चरा गायब भएको छ भने कुकुर भित्राइएको छ  ।

अमेरिकी अर्बपति मस्कले गत अक्टोबरमा ट्वीटर किनेका थिए। त्यसपछि मस्क धेरै ठूला निर्णय गर्ने बताउँदै आएका थिए । 

जसमा ब्लु टिकको शुल्क, कर्मचारी कटौती, सीईओ पराग अग्रवाललाई हटाउने कार्य समावेश थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ