- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । मधेस प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिने भएको छ ।
मुख्यमन्त्री सरोजकुमार यादवले नयाँ सरकार गठन गर्ने भएपछि एमाले बाहिरिने भएको हो ।
आज एमालेबाट मन्त्री बनेकाले राजीनामा दिँदै छन् ।
राष्ट्रपति निर्वाचनसँगै केन्द्रमा सत्ता समीकरण फेरिएको थियो । त्यसअघि एमालेसहितको गठबन्धनले मधेसमा सरकार बनाएका थिए ।
कांग्रेस आएसँगै एमाले बाहिरिएको छ ।
मधेसमा कांग्रेस, लोसपा र नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुने बताइएको छ ।