arrow

प्रधानमन्त्रीले लोकसेवाको प्रतिवेदन पेश गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २३ बिहिबार
prachanda-2079-12-06-a.jpg

काठमाडौं । संसद्मा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोकसेवा आयोगकोको वार्षिक प्रतिवेदन पेश गर्ने भएका छन् । 

आज दिउँसो १ बजे बोलाइएको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले आयोगको ६३ औँ वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ । 

त्यस्तै बैठकमा सभामुखले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिका सदस्यहरूको नाम मनोनयन गर्ने सम्भावित कार्यसूची छ।

बैठकमा ‘सार्वजनिक सेवा प्रसारण विधेयक २०७८’ र सुरक्षण मुद्रणसम्बन्धी विधेयक २०७८’ टेबुल गरिने संघीय संसद् सचिवालयले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ