arrow

गहना खोज्ने जात्रा [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २५ शनिबार
IMG_6247.jpg

काठमाडौं। काठमाडौंको हाँडीगाउँमा शुक्रबार गहना खोज्ने जात्रा सम्पन्न भएको छ । गहना पोखरीमा टुँडाल देवीको खटलाई पोखरीभित्र तीन पटक परिक्रमा गराएपछि जात्रा सम्पन्न हुने गर्छ।

यस जात्रामा खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराएर देवीको गहना खोज्ने गरिन्छ। टुँडालदेवी खटजात्राबारे प्रख्यात कथनअनुसार छोरी भाटभटेनीले आमा टुँडालदेवीलाई भेट्न जाँदा गोप्य सम्बन्ध रहेका पोडेसँग घुम्न हिँडेकी देखिछन् ।

यसबाट रिसाएकी भाटभटेनीले राति नै फर्किएको भन्ने कथन छ । जुनबेला हराएको गहना नै प्रत्येक वर्ष यसरी नै खोज्ने गरिएको भनाइ छ।

IMG_6211 (1).jpg
IMG_6247.jpg
IMG_6178.jpg
IMG_6223.jpg
IMG_6264.jpg
IMG_6211.jpg
IMG_6191.jpg
IMG_6304.jpg
IMG_6243.jpg
IMG_6265.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ