arrow

स्मार्ट डोकोले ल्यायो आमाको मुख हेर्ने दिनको अफर ‘थेङ्क्यु मम’

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ४ सोमबार
smart-doko-2023-4-17.jpg

काठमाडौं । नेपालको उच्च मूल्याङ्कन गरिएको ई–पीपीए इक्रिम्मकले पाँच दिनका लागि आमाको मुख हेर्ने दिनको अफर ‘थेङ्क्यु मम’ शुरु गरेको छ । 

यस अवसरमा ग्राहकहरुले विशेष छुट, गिफ्ट ह्याम्पर र रोमाञ्चक उपहारहरू पाउन सक्ने स्मार्ट डोकोले जनाएको छ । 

ग्राहकहरूले स्मार्टडोको वेबसाइट र एपमा मार्फत खरिद गरी ५८ प्रतिशतसम्म छुट पाउन सक्ने डोकोले जनाएको छ । यसका साथै छ जना भाग्यशाली ग्राहकहरुले २५ सय भौचर पाल्चा नेवारी किचन, डी–लाइफस्टाइल र मामाअर्थबाट उपचार र बाल टीनियापीबाट आमा छोरी–सलोन भौचर जित्ने सक्नेछन् । 

ग्राहकले ७५० रुपैयाँ भन्दा माथिको अर्डरको लागि रिङरोडभित्र फास्ट डेलिभरीको मजासमेत लिन सक्नेछन् । 

स्मार्टडोकोमा ५० हजार भन्दा बढी सामानहरु उपलब्ध रहेका छन् । जसमा बेबि केयर, इलेक्ट्रोनिक्स, किराना सामान, स्वास्थ्य, कोभिड र डेंगी आवश्यक वस्तुहरु, सौन्दर्य, घरका सामग्रीहरु किन्न सक्ने डोकोले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ