-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको ज्यान लिने धम्की दिइएको छ ।
प्रहरीका अनुसार अमान रजा नामका व्यक्तिले फेसबुकमा मुख्यमन्त्रीलाई गोली हान्न धम्की दिएका छन् ।
प्रहरीले आरोपी विरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ ।