सोह्र वर्षे दुई विद्यार्थीसँग जबरजस्ती यौन सम्पर्क राख्ने शिक्षिका पक्राउ
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ५ मंगलबार
821
Shares
काठमाडौं । अमेरिकामा विद्यार्थीसँग जबर्जस्ती यौन सम्बन्ध राखेको आरोपमा शिक्षिका पक्राउ परेका छिन् ।
शिक्षिकाले विद्यालय परिसरभित्रै विद्यार्थीलाई धम्की दिएको र विद्यार्थीसँग पटक–पटक यौनसम्बन्ध राखेको आरोप छ । उजुरी परेपछि प्रहरीले ती महिलालाई कारबाही गरेको थियो ।
डेनभिलकी ३८ वर्षीया एलेन शेलमाथि बलात्कारको आरोप लागेको छ । मुद्दामा दायर गरिएको उजुरी अनुसार शेललाई १६ वर्षका दुईवटा छात्रहरुसँग तीन पटक यौनसम्पर्क गरेको आरोप लगाइएको छ । एजेन्सी