arrow

'एनओसी खारेज गर' भन्दै विद्यार्थी सडकमा [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ५ मंगलबार
noc kharej gar.jpg

काठमाडौं । 'एनओसी विधेयक खारेज गर' भन्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । सरकारले २०७९ साल चैत १२ गतेदेखि एनओसीमा रोक लगाएको भन्दै विभिन्न इन्स्टिच्युटमा अध्ययनरत विद्यार्थीहरुले नो अब्जेक्सन सर्टिफिकेट (एनओसी ) को विषयलाई लिएर विभिन्न नारा सहितको प्लेकार्ड लिई बानेश्वरस्थित एभेरेष्ट होटेल अगाडि दबाबमूलक विरोध प्रदर्शन गरेका हुन् । 

'हामीलाई एनओसी चाहियो', हाम्रो भविष्यमा खेलबाड गर्न पाइन्न' जस्ता नारासहित उनीहरुले प्रदर्शन गरेका छन् ।  

3d6d61d4-23e0-489b-b49c-fafc4cc045a2.jpg
990ec0bc-1de0-445c-a57a-f96f50d9b99b.jpg
791ba45d-209c-4ffb-8576-050b6d363b19.jpg
07543c4a-c28b-43dc-95d1-07adf69e6554.jpg
9012b22e-900b-49c6-807f-adacadccdf5c.jpg
af1be496-9878-4a2e-a6d3-b8623538c187.jpg
09bf884e-b5ce-4289-a22b-e6200007d6f6.jpg
4ecb1752-be34-4c9e-8d4d-8aa211c1c9f5.jpg
4120e142-4c0e-40a6-bc97-374c40a8e75f.jpg
19b2e3a1-2475-4e99-81d3-885bcc8e6c3b.jpg
7e4dfa6e-6a35-4cbd-b61e-725edd83e116.jpg
258f2a40-f123-4f7a-9eae-c8caea210cc3.jpg
c2b5110a-c143-40de-a036-1dfda16aacc6.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ