arrow

मिटरब्याज पीडितले भने – ‘कान जचाऊ, आँखा जचाउ, सब ठीक भए दिमाग जचाऊ’

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ६ बुधबार
metre-byaji-2080-01-06.jpg

काठमाडौं । मिटरब्याज पीडितले बुधबार पनि आन्दोलन जारी राखेका छन् । शान्तिबाटिकादेखि नयाँबानेश्वरसम्म प्रदर्शन गर्दै उनीहरुले आफ्नो माग पूरा गराउन सरकारलाई दबाब दिएका छन् । 

केही हप्ताअघिदेखि काठमाडौं केन्द्रित आन्दोलन गरेका मिटरब्याज पीडितको माग सम्बोधन गर्न सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् । 

उनीहरुले आन्दोलनका क्रममा प्लेकार्डमा लेखेका छन्, ‘कान जचाऊ, आँखा जचाउ, सब ठीक भए दिमाग जचाऊ ।’

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ