arrow

बालिका बलात्कार आरोपमा २१ वर्षे पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १० आइतबार
crime-final-everytime-use.jpg

दाङ । दाङमा ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा २१ वर्षीय एक युवकलाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१ बाहुनटाढी बस्ने राम नेपाली हुन्  । 

प्रहरीका अनुसार बालिकालाई ललाई फकाई गरी सोही ठाउँको खरबारीमा लगेर रामले जबरजस्ती करणी गरेका हुन् ।

रामलाई जिल्ला प्रहरी कार्याल दाङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो  ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ