arrow

प्रतिव्यक्ति आय १ हजार ३९९ अमेरिकी डलर

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १९ मंगलबार
Central-Bureau-Statistics-CBS.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपालीको प्रतिव्यक्ति वार्षिक आय एक हजार ३९९ अमेरिकी डलर रहेको सार्वजनिक एक प्रतिवेदनले जनाएको छ । 

मंगलबार राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष ०७९–८० को वार्षिक राष्ट्रिय लेखा तथ्यांक सम्बन्धी प्रतिवेदनका अनुसार नेपालीको प्रतिव्यक्ति आय एक हजार ३९९ अमेरिकी डलर पुगेको छ ।

नेपाली रुपैयाँअनुसार एक लाख ८३ हजार रुपैयाँ (मंगलबारको बजारअनुसार) बराबर नेपालीको वार्षिक आय छ । गत वर्ष नेपालीको प्रतिव्यक्ति आय १ लाख ६९ हजार ३८ रुपैयाँ थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ