arrow

सरकार वृहत्तर लुम्बिनी गुरुयोजना थालनी गर्न तत्पर : प्रधानमन्त्री [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २२ शुक्रबार
prachanda.jpg

लुम्बिनी । २५६७ औं बुद्ध जयन्ती मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकार वृहत्तर लुम्बिनी गुरुयोजना थालनी गर्न तत्पर रहेको बताएका छन् ।

लुम्बिनीसँगै कपिलवस्तु, देवदह, रामग्रामलाई समेटेर वृहत्तर लुम्बिनीको रुपमा विकास गरिने उल्लेख गर्दै प्रधानमन्त्रीले तिलौराकोट पनि विश्व सम्पदा सूचीमा सुचीकृत हुने क्रममा रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ