arrow

देउवा र ओली पुगे बालुवाटार, प्रचण्डसँग वार्तामा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २६ मंगलबार
oli-deuba-prachanda.jpg

काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर तीन दलका शीर्ष नेताहरुबीच भेटघाट भएको छ । 

आज बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । 

देउवा र ओलीले प्रधानमन्त्री तथा माओवादी अध्यक्ष समेत रहेका  प्रचण्डसँग छलफल गरेका छन् । बालुवाटारमा भेटवार्ता जारी रहेको छ । 

सदनमा भ्रष्टाचारको विषय चर्को रहेको समय तीन नेताको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ