arrow

तीन दलका शीर्ष नेता बालुवाटारमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ३१ आइतबार
oli-deuba-prachanda.jpg

काठमाडौँ । प्रमुख तीन दलका शीर्ष नेताबीच बालुवाटारमा छलफल भएको छ । 

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच सरकारी निवास बालुवाटारमा छलफल भएको हो । 

आज १० बजे पुगेका ओली र देउवाले दाहालसँग बजेट र नीति तथा कार्यक्रमसहित संसदीय सुनुवाइ समिति गठन, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक, संवैधानिक परिषद्सम्बन्धी विधेयकलगायतका विषयमा कुराकानी भएको बुझिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ