arrow

भ्रष्टाचारका आरोपी नै ‘भ्रष्टाचारी मुर्दावाद’ भन्दै हिँडे [भिडियो] 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १ सोमबार
gyan-bahadur-shahi-jumla-rpp-mp-2079-2022.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भ्रष्टाचार विरुद्धको आन्दोलनमा भ्रष्टाचारीहरू नै संलग्न रहेको दाबी गरेका छन् । 

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोलदै उनले भ्रष्टाचारीहरुले नै सडकमा गएर ‘भ्रष्टाचारी मुर्दावाद’ को नारा लगाइरहेको उनको दाबी छ । उनले तीन दशकअघिदेखि यस्तै प्रचलन चल्दै आएकोसमेत दाबी गरे । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ