- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कमा बन्दै गरेको भ्यूटावरको बेसमेन्टमा पार्किङ शुरु गरेको छ ।
पूर्ण क्षमतामा संचालनमा आउँदा उक्त पार्किङमा ४०० गाडी र ७०० हाराहारीमा मोटरसाइकल तथा स्कुटर पार्किङ गर्न सकिने महानगरले जनाएको छ ।