arrow

प्रश्नपत्र कसले आउट गर्‍यो ? – रघुजी पन्त

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ४ बिहिबार
raghujee-panta-parliament.jpg

काठमाडौं । एमाले सांसद रघुजी पन्तले सांसदहरुले प्रधानमन्त्रीलाई सोध्ने प्रश्नपत्र कसले आउट गर्यो भनी प्रश्न गरेका छन् । 

उनले प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डलाई गर्ने प्रश्नहरु अगाडि नै मिडियामा आएको भन्दै उनले आपत्ति जनाएका हुन् । 

प्रतिनिधि सभाको बैठकमा जवाफ यी प्रश्नहरु रोकिनु पर्छ भन्नेमा आफू पनि रहेको उनले बताए । प्रचण्डले एक जना माननीयले प्रश्नमात्र बाहिरिएर उत्तर आएको रहेनछ भनेर बताएको पनि सुनाए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ