सुनसरी । सुनसरीको इनरुवा चोकमा लिची बेच्न बसेका व्यापारी ।
५०–५५ वटा दाना भएको एक झुप्पा लिची सय रुपैयाँमा बिक्री भइरहेको व्यापारी बताउँछन् । रासस
Hamrakura.com