arrow

राष्ट्रिय सभामा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ९ मंगलबार
prachanda-parliament-2080-02-04.jpg
तस्बिर – फाइल ।

काठमाडौं । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा प्रतिनिधि सभा र राष्ट्रिय सभामा छलफल जारी रहेको छ । सोही क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज राष्ट्रिय सभाको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदैछन् । 

दिउँसो १ बजेर १ मिनेटमा बस्ने बैठकमा प्रचण्डले नीति तथा कार्यक्रममाथि राष्ट्रियसभा सदस्यले उठाएको प्रश्नको जवाफ दिनेछन् । 

राष्ट्रपति रामचन्द्र पौडेलले गत जेठ ५ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०–०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ