arrow

इमरान खानलाई देश बाहिर जान प्रतिबन्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १२ शुक्रबार
imran-khan2.jpg
तस्बिर – फाइल ।

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानसहित उनकी पत्नीसमेतलाई देश बाहिर जान प्रतिबन्ध लगाइएको छ । 

तहरिक–ए इन्साफ पार्टीका अध्यक्षसमेत रहेका खान र उनकी पत्नी बुशरा बीबीसहित पीटीआइका ८० जना नेताहरुलाई देश बाहिर जान प्रतिबन्ध लगाइएको हो । 

पाकिस्तान सरकारले खानसहित ६०० जनालाई नो फ्लाई लिस्टमा समावेश गर्दै सूचना जारी गरेको हो । खानमाथि आतंकवाद ऐन अन्तर्गत १४० वटा मुद्दा लगाइएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ