arrow

महिला हिंसा नियन्त्रण गर्न विशेष सुरक्षा संयन्त्र

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १५ सोमबार
mahila-hinsa-rally.jpg
तस्बिर – फाइल ।

काठमाडौं । सरकारले सार्वजनिक स्थलहरुमा हुने महिला हिंसालाई नियन्त्रण गर्न विशेष सुरक्षा संयन्त्र परिचालन गर्ने भएको छ। 

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले सार्वजनिक स्थलमा हुने महिला हिंसा लगायतका सामाजिक अपराध नियन्त्रण गर्न विशेष सुरक्षा संयन्त्र परिचालन गरिने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ