arrow

मान्छेले मलाई भैँसी चढाएर हिँडाएका छन् : प्रचण्ड 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २२ सोमबार
prachanda-parliament-2080-02-04.jpg

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  मुर्रा भैँसीको सहमति सात वर्ष अघि भएको बताएका छन् । प्रतिनिधि सभामा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् । 

उनले भने, 'यो भैँसीको कुरा अहिले भएको होइन ।  मुर्रा भैँसी ल्याउने बारे आज भन्दा सात वर्ष अगाडि नै समझदारी भएको रहेछ । आएको मात्र अहिले हो । मान्छेले मलाई भैँसी चढाएर हिँडाएका छन् ।' 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ