-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
जनकपुर । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
सरकारको तर्फबाट मंगलबार प्रदेश प्रमुख हरिशंकर मिश्रले आव २०८०–८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
मिश्रले ३२ पृष्ठ लामो नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।