arrow

अर्थतन्त्रलाई चलायमान बनाउने गरी बजेट प्रस्तुत भएको छ – अर्थमन्त्री महत

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २४ बुधबार
prakashsharan-mahat-2080-02-24.jpg

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०–८१ को बजेट अर्थतन्त्रलाई चलायमान बनाउने गरी प्रस्तुत भएको बताएका छन् । 

राष्ट्रिय सभाको बैठकमा संबोधन गर्दै आर्थिक वर्ष २०८०–८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गर्नका लागि प्रस्ताव पेश गरेका हुन् । 

उनले प्रस्ताव पेश गरेसँगै अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले छलफलमा भाग लिन सांसदहरुलाई समय उपलब्ध गराएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ