arrow

प्रचण्ड पशुपतिनाथ पुगेपछि माधवले के भने ? (भिडियो)

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २९ सोमबार
madhav-nepal-par.JPG

काठमाडौं ।  शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पशुपतिनाथमा पूजाआजा गरेपछि माधव कुमार नेपालले प्रतिक्रिया दिएका छन् । कोही आस्थाले र कोही चर्चा कमाउनको लागि मन्दिर जाने गरेको उनले बताएका छन् ।

मानिसहरू सबैको आस्थाको सम्मान गर्नुपर्ने उनले भने।  शनिवार प्रधानमन्त्री पुष्पकमल दाहालसहितको मन्त्रीमण्डल पशुपतिनाथ दर्शनका लागि पुगेको थियो ।

अर्कातिर  उनले बजेटमा सबै जना असन्तुष्ट रहेको उल्लेख गर्दै प्रधानमन्त्री र अर्थमन्त्रीको लचकता नदेखाए सरकार दुर्घटनामा जाने चेतावनी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ