arrow

प्रहरी प्रतिष्ठानमा यसरी मनाइयो योग दिवस [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ६ बुधबार
Yoga Day at NPA.jpg

काठमाडौँ । आज अन्तर्राष्ट्रिय योग दिवस । नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी योग दिवस मनाइँदै छ । 

अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामुलक कार्यक्रम आयोजना गरी मनाइन्छ । 

संयुक्त राष्ट्र संघको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो ।

सोही अवसरमा नेपाल प्रहरी प्रतिष्ठानमा योग दिवस यसरी मनाइएको छ  

9th International yoga day8.jpg
9th International yoga day10.jpg
9th International yoga day7.jpg
9th International yoga day9.jpg
9th International yoga day6.jpg
9th International yoga day1.jpg
9th International yoga day5.jpg
9th International yoga day2.jpg
9th International yoga day4.jpg
9th International yoga day3.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ