arrow

सुधारगृहलाई स्वास्थ्य मन्त्रालय अन्तर्गत राख्न माग

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ११ सोमबार
toshima-karki-lalitpur-3-rsp-mp-2079-2022.jpg

काठमाडौँ । रास्वपाकी सांसद तोमिमा कार्कीले सुधार गृहहरुलाई स्वास्थ्य मन्त्रालय अन्तर्गत राख्न माग गरेकी छिन् । प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद कार्कीले सुधार गृहहरु अहिलेसम्म गृह मन्त्रालय अन्तर्गत राखिएको भन्दै त्यसमा आपत्तिसमेत जनाइन् । 

उनले दुर्व्यसनीहरु १६ वर्षमुनिका धेरै भएकाले तिनीहरुको स्वास्थ्यलाई ख्याल गरेर पनि यसलाई स्वास्थ्य मन्त्रालय अन्तर्गत राख्न माग गरेकी हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ