arrow

रास्वपाले गर्‍यो सदन अवरोध

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १२ मंगलबार
rasaw.JPG

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सदन अवरोध गरेको छ ।

आजको प्रतिनिधि सभाको बैठक शुरु भएसँगै रास्वपाले बैठक अवरोध गरेको हो । 

बैठक शुरु भएसँगै रास्वपाले उठेर विरोध जनाएको थियो । 

जिल्ला निर्वाचन आयोगको कार्यालय खारेजी लगायतका विषयलाई लिएर रास्वपाले विरोध जनाएको हो । 

अर्थमन्त्रीले बजेटमा लगायतको निर्णय फिर्ताको माग गर्दै उनीहरुले रुलिङ गर्न माग गरेका छन् । 

तत्काल अर्थमन्त्रीलाई रुलिङ गर्न रास्वपाले माग छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ