arrow

गगन थापाको संयोजकत्वमा बसेको पार्टी बैठकले थाल्यो सदस्यता प्रदान गर्न

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १२ मंगलबार
congress-nc-party-office-hq.jpg

काठमाडौँ । नेपाली काँग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठक मंगलबार बसेको छ । समितिका संयोजक एवं पार्टीका महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बसेको हो । 

बैठकको निर्णय बमोजिम काँग्रेसको सदस्यता अनलाइन सम्बन्धमा अनलाइनबाट सदस्यता प्रदान गर्न शुरु गरेको जनाएको छ । बैठकले अब काँग्रेस सदस्य बन्न चाहने नेपाली नागरिकले नेपाली कांग्रेसको वेवसाइटमा गई सदस्यता आवेदन दिन र अनलाइनबाटै सदस्यता शुल्क बुझाउन सकिनेछ । 

यस्ता छन् निर्णयहरु–


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ